नियम ४१
पुर्व-सहमति लिनुपर्ने
: नियम ३९ वा ४०.मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यालय, निकाय, बैङ्क, बित्तीय संस्था वा दातृ-निकायको क्रद्रण, अनुदान वा अन्य प्रकारको सहयोग रकम बा जेथा रहेका संस्थाको एकीकरण बा बिभाजन गर्दा त्यस्तो संस्थाले सम्बन्धित निकायको पूर्व-सहमति लिनु पर्नेछ।